काठमाडौं । एलजीले नेपालभर रोड शो सुरु गरेको छ । एलजीका ईन्नोभेटिभ प्रोडक्टहरुको डिस्प्ले र डेमोका लागि उक्त रोड सोको आयोजना गरेको हो ।
उक्त रोड शोको मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगर बाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ ।
एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शो बाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ ।
Source : http://www.bizkhabar.com/market-news-in-nepal/65829.html