LG Nepal

एलजिको विश्कप लक्षित फेसबुक क्याम्पेनमा राजले जिते ३२ ईन्चको टिभि

विश्वकपका खेलहरुमा सबैभन्दा बढी भविष्यबाणी मिलाएर बनेपाका राज मानन्धरले एल.जी.को टि.भी. जितेका छन् । एक कार्यक्रमका विच मिनभवनमा रहेको ब्राण्ड शोरुमबाट विजेता मानन्धरलाई ३२ ईन्चको एलजि टि.भी. हस्तान्तरण गरीएको हो ।

एल.जी. ले विश्वकपको अवसरमा Predict and wine Camping आफ्नो LG Nepal को आधिकारीक फेसबुक पेजमा सञ्चालन गरेको थियो ।

असार महिनाभर सञ्चालन रहेको विश्वकप अफरमा एल.जी. ले टि.भी. खरिदमा भारी छुट पनि दिएको थियो, साथै ४ जना साप्ताहिक वम्पर लक्कि ड्र विजेतालाई ४३ इन्चको स्मार्ट टि.भी. समेत प्रदान गरेको थियो ।

एलजी ले आगामि दिनहरुमा पनि यस्तै उपहार योजनाहरु ल्याउने जनाएको छ ।

Source : http://www.setokhabar.com/news/82637